ne_tn/jhn/18/32.md

754 B

ताकि येशूको वचन ] अनि [ होस्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “येशूले पहिला भन्‍नुभएको कुरा ] अनि [ हुनलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको

“उहाँ कसरी मर्नुहुनेछ भन्‍ने बारे”