ne_tn/jhn/18/30.md

972 B

यदि यो मानिस खराबी नगर्ने थियो भने, हामी यसलाई तपार्इंकहाँ सुम्‍पने नै थिएनौ

तपाईले यो दोहोरो नकारात्मकलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यो मानिस खराब गर्ने व्यक्ति हो, र दण्डको निम्ति हामीले तपार्इंकहाँ ल्याउनु पर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

उहाँलाई सुम्पिए

यस पदावलीले यहाँ शत्रुहरूको हातमा दिनु भन्‍ने अर्थ दिन्छ ।