ne_tn/jhn/18/27.md

1.2 KiB

पत्रुसले फेरि इन्कार गरे

यहाँ पत्रुसले येशूलाई चिनेको र सँगै रहेको इन्‍कार गरे भन्‍ने आशय दिइएको छ । वैकल्पिक अनुवादः “पत्रुसले येशूलाई चिन्‍थे वा तिनी उहाँसँग थिए भन्‍ने फेरि इन्‍कार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

र तुरुन्तै भाले बास्यो

पत्रुसले येशूलाई भाले बास्‍नअघि इन्कार गर्नेछन् भन्‍ने कुरालाई पाठकले सम्झनुहुनेछ भनी मानी लिइएको छ । वैकल्पिक अनुवादः “येशूले हुन्छ भन्‍नुभए झैँ तुरुन्तै भाले बस्यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)