ne_tn/jhn/18/26.md

738 B

के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र ?

यो भनाइ जोड दिनलाई प्रश्‍नको स्वरूपमा देखा पर्छ । यहाँ “तिनी” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले तिमीलाई तिनीहरूले गिरफ्तार गरेका मानिससँग जैतूनको बगैँचामा देखेँ । देखिनँ र ?” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-explicit]])