ne_tn/jhn/18/09.md

855 B

यो उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो

यहाँ “वचन” ले येशूले प्रार्थना गर्नुभएको शब्दहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्‍यको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यो पितासँग प्रार्थना गरिरहनुहुँदा उहाँले भन्‍नुभएको वचनहरू ] अनि [ हुनलाई भयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])