ne_tn/jhn/18/08.md

812 B

सामान्य जानकारीः

यूहन्‍नाले येशूले धर्मशास्‍त्र पूरा गर्नुहुने कुराको पृष्‍ठभूमि हामीलाई बताउँदा पद ९ मा मुख्य कथालाई अलिकति रोकिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

म उही हुँ

मौलिक पठ्यांशमा “उही” वर्तमान कालमा छैन, तर परोक्ष राखिएको छ । वैकल्पिक अनुवादः “म उहाँ नै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)