ne_tn/jhn/18/06.md

684 B

म उही हुँ

मौलिक पठ्यांशमा “उही” वर्तमान कालमा छैन, तर परोक्ष राखिएको छ । वैकल्पिक अनुवादः “म उहाँ नै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जमिनमा ढले

येशूको शक्तिले गर्दा मानिसहरू जमिनमा ढले । वैकल्पिक अनुवादः “येशूको शक्तिले ढले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)