ne_tn/jhn/18/01.md

1.5 KiB

सामान्य जानकारीः

१-२ को पदहरूले त्यस पश्‍चात आउने घटनाहरूको पृष्‍ठभूमि जानकारी दिन्छन् । हामीलाई पद १ ले कथाको परिवेश बताउँछ, पद २ ले यहूदाको पृष्‍ठभूमिबारे बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

येशूले यी वचनहरू बोलिसक्‍नुभएपछि

एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नको लागि लेखकले यी शब्दहरू प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

किद्रोन उपत्यका

यरूशलेममा भएको उपत्यकाले मन्दिर भएको पहाड र जैतूनको डाँडालाई छुट्टाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जहाँ एउटा बगैँचा थियो

यो जैतूनको बगैँचा थियो । वैकल्पिक अनुवादः “जहाँ जैतूनको बगैँचा थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)