ne_tn/jhn/17/25.md

1.0 KiB

जोड्ने कथनः

येशूले प्रार्थना अन्त्य गर्नुहुन्छ ।

हे धर्मी पिता

यहाँ “पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

संसारले तपार्इंलाई चिनेन

यहाँ “संसार” परमेश्‍वरका स्वामित्वमा नभएका मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पि अनुवादः “जो तपार्इंका होइनन् तिनीहरूले तपार्इं कस्तो हुनुहुन्छ सो जान्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)