ne_tn/jhn/17/22.md

1.0 KiB

तपार्इंले मलाई जुन महिमा दिनुभयो, मैले तिनीहरूलाई दिएको छु

“मैले मेरा अनुयायीहरूलाई तपार्इंले मलाई सम्मान गर्नुभए झैँ सम्मान गरेको छु”

ताकि हामी एक भए झैँ तिनीहरू पनि एक होऊन्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि जसरी तपार्इंले हामीलाई एकिकृत गर्नुभएको छ त्यसरी नै तिनीहरूलाई पनि एकिकृत गर्न सक्‍नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)