ne_tn/jhn/17/19.md

566 B

ताकि तिनीहरू आफैँ पनि सत्यतामा समर्पण गरिऊन्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुनेछ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँले पनि साँचो रूपमा तपार्इंमा समर्पण गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)