ne_tn/jhn/17/15.md

743 B

संसार

यस अनुच्छेदमा “संसार” परमेश्‍वरको विरोध गर्ने मानिसहरूको निम्ति प्रतस्थापन शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूलाई दुष्‍टबाट बचाउनु होस्

यसले शैतानलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई शैतान अर्थात् दुष्‍टबाट बचाउनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)