ne_tn/jhn/17/14.md

1.1 KiB

मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु

“मैले तपाईंको सन्देश तिनीहरूलाई बताइदिएको छु”

संसारले...किनभने जस्तो म संसारको होइन तिनीहरू पनि संसारका होइनन्

यहाँ “संसार” परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंलाई विरोध गर्नेहरूले मेरा अनुयायीहरूलाई घृणा गरे, किनभने जसरी म विश्‍वास नगर्नेहरूमा पर्दिनँ त्यसरी नै तिनीहरू पनि तिनीहरूमा पर्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)