ne_tn/jhn/17/13.md

835 B

संसार

यहाँ “संसार” संसारमा बस्‍ने मानिसहरूका निम्ति प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ताकि मेरो आनन्द तिनीहरूमै पूरा गरियोस्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि तपार्इंले तिनीहरूलाई महान् आनन्द दिन सक्‍नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)