ne_tn/jhn/17/03.md

486 B

यो अनन्तको जीवन हो ... तपार्इंलाई अर्थात् एक मात्र साँचो परमेश्‍वर ... येशू ख्रीष्‍टलाई चिन्‍नू

अनन्त जीवन भनेको एक मात्र साँचो परमेश्‍वर अर्थात् परमेश्‍वर पिता र पुत्रलाई चिन्‍नु हो ।