ne_tn/jhn/16/33.md

1.0 KiB

ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्

यहाँ शान्तिले भित्री शान्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूसँग मसँगको सम्बन्धले गर्दा भित्री शान्ति हुन सकोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मैले संसारलाई जितेको छु

यहाँ संसारले विश्‍वासीहरूलाई परमेश्‍वरको विरोध गर्नेहरूबाट आउने कष्‍ट र सतावटलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले यो संसारको कष्‍टहरूलाई जितेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)