ne_tn/jhn/16/28.md

951 B

म पिताबाट आएँ... फेरि म संसार छोड्दैछु, र म पिताकहाँ जाँदैछु

उहाँको मृत्यु र पुरुत्थानपछि येशू परमेश्‍वर पिताकहाँ फर्कनुहुनेछ ।

म पिताबाट आएँ... म पिताकहाँ जाँदैछु

यहाँ “पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

संसार

“संसार” संसारमा बस्‍ने मानिसहरूलाई जनाउँने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)