ne_tn/jhn/16/27.md

770 B

तिमीहरूले मलाई प्रेम गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ

जब कसैले पुत्र येशूलाई प्रेम गर्नुहुन्छ तिनीहरूले पितालाई पनि प्रेम गर्छन्, किनभने पिता र पुत्र एक हुनुहुन्छ ।

म पिताबाट आएँ

“पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)