ne_tn/jhn/16/20.md

1.7 KiB

म तिमीहरूलाई साँचो साँचो भन्दछु

यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपाईंले यसलाई यूहन्‍ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

तर संसार खुशी हुनेछ

यहाँ “संसार” परमेश्‍वरको विरोध गर्ने मानिसहरूको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तर परमेश्‍वरका विरोध गर्ने मानिसहरू खुशी हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुनेछ । वैकल्पिक अनुवादः “तर तिमीहरूको कष्‍ट आनन्दमा परिणत हुनेछ” वा "but afterwards instead of being sad you will be very happy" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)