ne_tn/jhn/16/19.md

1.1 KiB

जोड्ने कथनः

येशू उहाँका चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।

के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो जुन मैले भने ...तिमीहरू मलाई देख्‍नेछौ ?

येशूले उहाँले भर्खरै भन्‍नुभएको कुरामा उहाँका चेलाहरूले ध्यान दिऊन् र उहाँले व्याख्या गर्न सक्‍नुभएको होस् भनी उहाँले यो प्रश्‍न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “...मलाई देख्‍छौ भन्दा मैले के भन्‍न खोजेको भनी तिमीहरूले आपसमा सोधिरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)