ne_tn/jhn/16/17.md

1.3 KiB

सामान्य जानकारीः

उहाँका चेलाहरूले येशूले के भन्‍न खोज्‍नुभएको भनी एक अर्कालाई सोध्दा येशूको भनाइ केही बेर रोकिन्छ ।

छोटो समयमा नै तिमीहरूले मलाई यस उप्रान्त देख्‍नेछैनौ

यसले क्रूसमाथि येशूको मृत्युलाई जनाउँछ भनी चेलाहरूले बुझेनन् ।

फेरि छोटो समयपछि तिमीहरू मलाई देख्‍नेछौ

सम्भावित अर्थहरू हुन् १) यसले येशूको पुनरुत्थानलाई जनाउँछ वा २) यसले समयको अन्त्यमा हुने येशूको आगमनलाई जनाउन सक्थ्यो ।

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)