ne_tn/jhn/16/11.md

984 B

न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ

“यो संसारमा शासन गर्ने शैतानलाई परमेश्‍वरले दण्ड दिनुभए झैँ उहाँले तिनीहरूलाई जवाफदेहि बनाउनुहुनेछ र तिनीहरूलाई दण्ड दिनुहुनेछ”

यस संसारको शासक

यहाँ “शासक”ले शैतानलाई जनाउँछ । तपाईंले यसलाई यूहन्‍ना १२:३१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “शैतान जसले यस संसारलाई शासन गर्छ”