ne_tn/jhn/16/04.md

944 B

तिनीहरूका घडी आउँदा

यहाँ “घडी” ले येशूका चेलाहरूलाई मानिसहरूले सताउने समयलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जब तिनीहरूले कष्‍ट भोग्‍न लगाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सुरुमा

यो प्रतिस्थापनले येशूका सेवाकाइका पहिलेका दिनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई पहिला पछ्याउन सुरु गर्दा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)