ne_tn/jhn/16/03.md

707 B

तिनीहरू यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन्

तिनीहरूले केही विश्‍वासीहरूलाई मार्नेछन्, किनभने तिनीहरूले परमेश्‍वर पिता वा येशूलाई चिन्दैनन् ।

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)