ne_tn/jhn/13/38.md

879 B

के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त ?

येशूको भनाइमा जोड दिन यो कथन प्रश्‍नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “तिमी मेरो निम्ति मर्छु भन्छौ, तर सत्यचाहिँ यही हो तिमी मर्नेछैनौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्म भाले बास्‍नेछैन

“भाले बास्‍नअगि नै तिमीले मलाई चिन्दिनँ भनी तीन पटक भन्‍नेछौ”