ne_tn/jhn/13/08.md

958 B

यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन

यहाँ येशूले पत्रुसलाई तिनका गोडा धुन दिनलाई मनाउन युगल अकरण प्रयोग गर्नुहुन्छ । यदि पत्रुस निरन्तर चेला भएर रहन चाहन्छन् भने, तिनले उहाँलाई गोडा धुन दिनुपर्छ भन्‍ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “यदि मैले तिमीलाई धोएँ भने, तिमी सदैव मेरा हुनेछौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-explicit]])