ne_tn/jhn/13/06.md

577 B

प्रभु, के तपार्इंले मेरा गोडा धुँदै हुनुहुन्छ ?

पत्रुसको प्रश्‍नले देखाउँछ कि तिनी येशूलाई गोडा धुन दिन तत्पर थिएनन् । वैकल्पिक अनुवादः “प्रभु, म पापीका गोडा धुन तपार्इंको लागि उचित छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)