ne_tn/jhn/13/04.md

717 B

उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र आफ्नो बाहिरी वस्‍त्र फुकाल्नुभयो

त्यो क्षेत्र धुलैधुलो भएकोले बेलुकीको खाना दिनेले त्यसका पाहुनाहरूका गोडा धुनलाई नोकर उपलब्ध गर्ने प्रचलन थियो । येशूले उहाँको बाहिरी वस्‍त्र फुकाल्‍नुभयो ताकि उहाँ एक सेवक झैँ देखिनुभएको होस् ।