ne_tn/jhn/13/03.md

1.7 KiB

जोड्ने कथनः

पद ३ ले येशूले के जान्‍नुहुन्थ्यो भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारीलाई जारी राख्छ । कथामा कामचाहिँ पद ४ बाट सुरु हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

सबै थोक उहाँको हातमा दिनुभएको थियो

यहाँ “उहाँको हातमा” शक्ति र अधिकारको निम्ति प्रतिस्थापकीय पदावली हो । वैकल्पिक अनुवादः “सबै थोकमाथि उहाँलाई पूर्ण शक्ति र अधिकार दिनुभएको थियो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँ परमेश्‍वरबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो

येशू सदैव पितासँग नै रहनुभएको थियो, र पृथ्वीमा उहाँको काम सिद्धिएपछि उहाँ त्यहीँ नै फर्कनुहुनेछ ।