ne_tn/jhn/11/51.md

787 B

सामान्य जानकारीः

कैयाफाले त्यस बेला नजाने पनि तिनले अगमवाणी गरिरहेका थिए भनी पदहरू ५१ र ५२ ले बताउँछन् । यो पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

राष्‍ट्रको निम्ति मर्नुपर्छ

“राष्‍ट्र” शब्द रूपक हो र यसले इस्राएल राष्‍ट्रका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)