ne_tn/jhn/11/48.md

1.2 KiB

सबैले यसलाई विश्‍वास गर्नेछन्

मानिसहरूले येशूलाई तिनीहरूका राजा बनाउन कोसिस गर्लान् भनी यहूदी अगुवाहरू डराउँछन् । वैकल्पिक अनुवादः “सबैले त्यसलाई भरोसा गर्नेछन् र रोमको विरुद्धमा विद्रोह गर्नेछन्” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रोमीहरू आउनेछन्

यो रोमी सेनाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “रोमी सेनाहरू आउनेछन्” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन्

“हाम्रो मन्दिर र हाम्रो जातिलाई नष्‍ट गर्छन्”