ne_tn/jhn/11/40.md

933 B

के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?

परमेश्‍वरले कुनै अचम्मको काम गर्दै हुनुहुन्छ भन्‍ने जोड दिन यो कथन प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई भनेँ, कि यदि तिमीले मलाई भरोसा गर्‍यौ भने तिमीले परमेश्‍वरले के गर्न सक्‍नुहुन्छ भनी देख्‍नेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)