ne_tn/jhn/11/39.md

616 B

तिनकी दिदी मार्था

मार्था र मरियम लाजरसका दिदीहरू थिए । वैकल्पिक अनुवादः “लाजरसकी ठूली दिदी मार्था” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अहिलेसम्म त शरीर कुहिरहेको हुनेछ

“यस बेलासम्म त त्यहाँ दुर्गन्ध हुनेछ” वा “शरीर अगि नै गनाइरहेको छ”