ne_tn/jhn/11/33.md

678 B

उहाँ आत्मामा अति विचलित हुनुभयो र दुःखित हुनुभयो

येशूले अनुभव गर्नुभएको संवेगात्मक पीडा र सम्भावित रीस व्यक्त गर्न यूहन्‍नाले यी उस्तै अर्थ भएका पदावलीहरूलाई मिलाएर राख्‍छन् । वैकल्पिक अनुवादः “उहाँ अति नै अशान्त हुनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)