ne_tn/jhn/11/15.md

653 B

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।

तिमीहरूका खातिर

“तिमीहरूको लाभको निम्ति”

म त्यहाँ नभएकोमा ... ताकि तिमीहरूले विश्‍वास गर्न सक

“कि म त्यहाँ थिइनँ । यसले गर्दा तिमीहरूले मलाई अझ विश्‍वास गर्न सिक्‍नेछौ”