ne_tn/jhn/09/34.md

1.0 KiB

तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस् ?

जोड दिनलाई यो कथन प्रश्‍नको स्वरूपमा देखा पर्छ । यसले त्यो मानिस त्यसका आमाबाबुका पापहरूका कारण अन्धो जन्मेको कुरालाई पनि देखाउँछ । वैकल्पिक अनुवादः “तँ तेरा आमाबुबाको पापको कारण जन्मेको थिइस् । तँ हामीलाई सिकाउन योग्यको छैनस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए

“तिनीहरूले सभाघरबाट बाहिर निकाले”