ne_tn/jhn/09/30.md

796 B

तैपनि उहाँ कहाँबाट आउनुभएको तपार्इंहरू जान्‍नुहुन्‍न

येशूसँग निको पार्ने अधिकार छ भनेर जाने पनि येशूको अधिकार कहाँबाट आउँछ भनी यहूदी अगुवाहरूले नजानेकोमा त्यो मानिस चकित भयो । वैकल्पिक अनुवादः “तैपनि उहाँले अधिकार कहाँबाट पाउनुहुन्छ भनी तपार्इंहरू जान्‍नुहुन्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)