ne_tn/jhn/09/28.md

661 B

तँ पो उसको चेला होस्

“तैंले पो येशूलाई पछ्याइरहेको छस् !”

तर हामी त मोशाका चेलाहरू हौँ

“हामी” असमावेशी हो । यहूदी अगुवाहरू आफ्नै बारेमा मात्र कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तर हामीले त मोशालाई पछ्याइरहेका छौँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)