ne_tn/jhn/09/22.md

2.2 KiB

सामान्य जानकारीः

पद २२ मा रोकिएर यूहन्‍नाले अन्धोको बाबुआमा यहूदीहरूदेखि डराएको पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तिनीहरू यहूदीहरूसँग डराएका थिए

यहाँ “यहूदीहरू” “यहूदीहरूका अगुवाहरू” का निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले तिनीहरूलाई के गर्लान् भनी तिनीहरू डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

डर

यो कसैले आफू वा अरूमाथिको खतराको जोखिम पर्दाको अप्रसन्‍न भावना हो ।

उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्नेथियो

“येशू ख्रीष्‍ट हुनुहुन्छ भनी भन्‍नेथियो”

ऊ सभाघरबाट बाहिर फ्याँकिने थियो

यहाँ “सभाघरबाट बाहिर फ्याँकिनु” भनेको अब उप्रान्त सभाघरभित्र प्रवेश गर्न स्‍वीकति नपाउनु र अब उप्रान्त सभाघरको सेवामा सामेल हुने मानिसहरूको समूहको नहुनु भनेर जनाउने एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसलाई सभाघरभित्र प्रवेश गर्न अनुमति दिइने थिएन” वा “ऊ अब उप्रान्त सभाघरको हुने थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)