ne_tn/jhn/09/16.md

1.8 KiB

सामान्य जानकारीः

पद १८ मा यूहन्‍नाले मुख्य कथालाई रोकेर यहूदीहरूका अविश्‍वासबारे पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यसले विश्राम दिन पालना गर्दैन

यसको अर्थ कुनै कामै नगरी बस्‍नुपर्ने यहूदी विश्राम दिन येशूले पालना गर्दैन भन्‍ने हो ।

एउटा पापी मानिसले यस्ता चिन्हहरू कसरी गर्न सक्छ ?

येशूका चिन्हहरूले उहाँ पापी हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ भनी जोड दिनलाई यो कथन प्रश्‍नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “एउटा पापीले यस्ता चिन्हहरू गर्न सक्दैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चिन्हहरू

यो आश्‍चर्यकर्मको निम्ति अर्को शब्द हो । “चिन्हहरू” ले परमेश्‍वर विश्‍वमा पूर्ण अधिकार भएको सर्वशक्तिमान् व्यक्तित्व हुनुहुन्छ भन्‍ने प्रमाण दिन्छ ।