ne_tn/jhn/09/13.md

777 B

सामान्य जानकारीः

पद १४ ले येशूले निको पार्नुभएको मानिसको पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए

ती मानिसहरूले त्यो मानिस फरिसीहरूकहाँ जानुपर्छ भनी कर गरे । तिनीहरूले त्यसलाई जानलाई शारीरिक रूपमा बल गरेनन् ।