ne_tn/jhn/09/06.md

496 B

थुकले माटो मुछ्नुभयो

येशूले माटो र थुक मुछ्न उहाँका औँलाहरू प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “अनि माटो र थुक मुछ्न उहाँले आफ्ना औँलाहरू प्रयोग गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)