ne_tn/jhn/09/05.md

1018 B

संसारमा

“संसार” संसारका मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरूका बिचमा बस्दा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

संसारको ज्योति

यहाँ “ज्योति” परमेश्‍वरको साँचो प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी प्रकाशले अँध्यारोमा के छ भनी देखाउँछ, त्यसरी नै उहाँ मानिसहरूलाई साँचो ज्योति देखाउने हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)