ne_tn/jhn/09/04.md

875 B

हामी

यो “हामी” मा येशू र उहाँले कुरा गरिरहनुभएका चेलाहरू दुवै पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

दिन ... रात

यहाँ “दिन” र “रात” अलङ्कार हुन् । येशूले यहाँ मानिसहरूले सामान्यतया परमेश्‍वरको काम गर्न सक्‍ने समय अर्थात् दिउँसो र तिनीहरूले परमेश्‍वरको काम गर्न नसक्‍ने रातको समयसगँ तुलना गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)