ne_tn/jhn/09/01.md

995 B

सामान्य जानकारीः

येशू र उहाँका चेलाहरू हिँड्दै गर्दा एक जना अन्धा मानिस भएको ठाउँ भएर आउनुहुन्छ ।

अब

यो शब्दले देखाउँछ कि लेखकले एउटा नयाँ घटनाको विवरण दिन गइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

येशू त्यही बाटो हुँदै जानुहुँदा

यहाँ “येशू” येशू र चेलाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू त्यो बाटो हुँदै जाँदा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)