ne_tn/jhn/08/48.md

1.1 KiB

यहूदीहरू

“यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको अङ्गाअङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?

येशूलाई दोष लगाउन वा अनादर गर्न यहूदी अगुवाहरूले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमी सामरी हौ, र तिमीमा भूत बस्छ भनी हामीले भनेको ठिकै हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)