ne_tn/jhn/08/43.md

1.1 KiB

तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ?

येशूले यो प्रश्‍न उहाँले भनेको कुरा नसुनेकोमा यहूदी अगुवाहरूलाई हप्काउन प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा तिमीहरूले किन बुझ्दैनौ भनी म तिमीहरूलाई बताउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ

यहाँ “वचन” येशूको शिक्षाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा स्वीकार नगरेको कारणले हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)