ne_tn/jhn/08/37.md

960 B

जोड्ने कथनः

येशू यहूदीहरूसँग निरन्तर कुरा गरिरहनुहुन्छ ।

तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन

यहाँ “वचन” येशूको “शिक्षा” वा “सन्देश” को निम्ति प्रतिस्थापन हो, जसलाई यहूदी अगुवाहरू स्वीकार गर्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा स्वीकार गर्दैनौ” वा “तिमीहरूले मेरो सन्देशलाई तिमीहरूको जीवन परिवर्तन गर्न दिँदैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)