ne_tn/jhn/08/35.md

926 B

घरमा

यहाँ “घर” “परिवार” को निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परिवारको स्थायी सदस्यजस्तै” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पुत्र भने सधैँभरि नै रहन्छ

यो उत्सर्ग हो । तपार्इंले यसलाई परोक्ष वचनहरूलाई राखेर अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “पुत्र परिवारको सदासर्वदाको सदस्य हो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)