ne_tn/jhn/08/32.md

997 B

सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ

यो व्यक्तिकरण हो । येशूले “सत्य” व्यक्ति भए झैँ गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले सत्यता पालन गर्‍यौ भने परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्र तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

सत्यता

यसले येशूले परमेश्‍वरको बारेमा प्रकट गर्नुभएका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको बारेमा जे सत्य छ”